चलचित्र ‘तुईन’ बाट उठेको रकम मुगुकी चुक्का नेपालीलाई

ENGLISH

NRN GLOBAL

चलचित्र ‘तुईन’ बाट उठेको रकम मुगुकी चुक्का नेपालीलाई

विजय थापा

12 May, 2018 | Kunjar Bhattarai | 2375 Views | comments

अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्दै आएकी ‘तुईन’ चलचित्रकी निर्मात्री सृजना उप्रेतीले  चलचित्रबाट  उठेको रकम मुगुकी आङ्ग झरेकी चुक्का नेपालीलाई आर्थिक सहयोग गरेकी छिन् । 

गत मे महिनाको ९ तारिख अमेरिकाको भर्जिनियाको रेस्टन शहरमा ‘तुईन’ चलचित्र प्रदर्शन गरिएको थियो । उक्त दिन बुधबार कामको दिन परेता पनि  बिदेशी तथा नेपाली दर्शकआएका थिए । र दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

उप्रेतीले यस्ता कार्यक्रमबाट उठेका रकम बाट सामाजिक सेवामा गर्दै आएकी छिन् । ‘तुईन’ चलचित्र अमेरिकाको अन्य शहरमा पनि प्रदर्शन हुने भएको छ । उनले कुराकानी गर्दै चलचित्रबाट उठेको रकमले सामाजिक सेवामा खर्च गर्न नडराउने उप्रेती बताइन । उनले अमेरिकामा रहेका सबै समुदायलाई यो चलचित्र प्रदर्शनको लागि आग्रह गर्दै उठेको रकमले केहि असल काम गर्न ईच्छा रहेको बताइन ।

‘तुईन’ विश्वकै जोखिमपूर्ण नदी पार गर्ने माध्यम मध्ये एक हो । एउटा डोरीको सहाराबाट नदी पार गर्ने माध्यम तुहिन ग्रामिण नेपालका भेगहरुमा यस्को प्रयोग हुने गरेको छ। यस्तै तुहिनयात्राको जोखिम, झोलुङ्गे पूल निर्माण सम्बन्धित पक्षको उदासिनता जस्ता विषयहरुलार्इ समेटेर ‘तुहिन’ चलचित्रको निर्माण गरिएको हो  ।

यो फिल्मको निर्माता श्रीजना उप्रेती रहेकी छिन्। उक्त फिल्ममा तुहिनयात्रामा संघर्ष गर्ने एक युवक सुरज थापालार्इ वास्तविक कथाको काल्पनिक पात्रको रुपमा उभ्याइएको छ।

विद्यार्थीहरु तुहिनमा यात्रा गरिरहेका बेला जब तुहिन टुटेर झर्छ र बाँचको एक विद्यार्थीको रुपमा चलचित्रमा राखिएको छ। यो चलचित्रको निर्देशन उत्सव थपलियाले गरेका हुन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK