चलचित्र ‘तुईन’ को प्रिमियर शो अमेरिकामा हुने

ENGLISH

NRN GLOBAL

चलचित्र ‘तुईन’ को प्रिमियर शो अमेरिकामा हुने

खेम भट्टचन, वासिंगटन

3 July, 2017 | Sandeep Bhattarai | 670 Views | comments

चलचित्र 'तुईन' नेपालमा छायांकन गरिएको चलचित्र ‘तुईन’ को अमेरिकाको राजधानी वासिंगटन डिसीमा प्रथम प्रदर्शन प्रिमियर शो गरिएको छ।

धादिङ जिल्लाको त्रिशुली नदीमा झोलुङ्गे पुलको अभाबमा फलामको डोरी ‘तुईन’ मा झुन्डिएर त्रिशुली नदी तर्नुपर्ने बाध्यताको कथामा आधारित चलचित्र तुईन सृजना उप्रेतीले निर्माण गरेकी हुन्। चलचित्रको मुख्य पत्र १५ बर्षिय बालकको आमाको भूमिकामा सृजना उप्रेतीले नै खेलेकी छिन्।

अमेरिकाको राजधानी वासिंगटन डिसी नजिकै भर्जिनियाको फल्स चर्च स्थित ल्होमेन्स थियटरमा नेपालमा बनेको चलचित्र ‘तुईन’ को प्रथम प्रदर्शन प्रिमियर शो सम्पन्न गरियो।

एमाले अध्यक्ष के पी शर्मा ओली प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले नेपालमा ‘तुईन’ भएका सबै ठाउँमा झोलुङ्गे पुल बनाईदिने भनेर सरकारले घोषणा गरेर पनि तुईन मा झुन्डिएर नदी तर्नुपर्ने समस्या हट्न नसकेको सन्दर्भमा नायिका तथा निर्माता सृजना उप्रेतीले यो तुईन चलचित्र बनाएकी हुन्।

स साना बालबालिकाहरु दिनहुँ ‘तुईन’ झुण्डिएर बिद्यालय जाने आउने गरेको बडो मार्मिक दृश्य भएको तुईन चलचित्र अमेरिकाको विभिन्न शहरहरु र अन्य विभिन्न मुलुकहरुमा प्रदर्शन हुन गईरहेको कुरा नायिका तथा निर्माता सृजना उप्रेतीले डिसीनेपाल डट कमलाई बताईन्।

वासिंगटन डिसीमा तुईन चलचित्र प्रदर्शनको संयोजन कृष्ण भण्डारीले गरेका थिए ।

नेपाली चलचित्र तुइनको ट्रेलर सार्वजनिक(भिडियो )

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK