चलचित्र तीन घुम्ती लाई कलाकार संगै दर्शकको साथ

ENGLISH

ENTERTAINMENT

चलचित्र तीन घुम्ती लाई कलाकार संगै दर्शकको साथ

2 July, 2016 | Bipin Acharya | 1110 Views | comments

नेपाली कांग्रेसका चर्चित नेता स्व.वि.पी.कोइरालाद्वारा लिखित उपन्यास तीन घुम्तीमा आधारित फिल्म’तीन घुम्ती ’शुक्रबारबाट प्रदर्शनमा आएको छ । साहित्य विधामा समेत चर्चा कमाएकोले गर्दा फिल्मलाई विशेष प्राथमिकतामा दर्शकले राखेका छन् तर पहिलो दिन भने भएको बर्षाका कारण यसले दर्शकको राम्रो साथ पाउन सकेन ।

tin

फिल्म प्रदर्शन भएको पहिलो दिन फिल्मको राजधानी स्थित बिग मुभिजमा फिल्मको स्पेसल शो को आयोजना गरिएको थियो । स्पेसल शो मा फिल्म हेर्नका निमित कलाकर्मी तथा मिडियाकर्मी पुगेका थिए । महानायक राजेश हमाल , दीपकराज गिरि ,केकी अधिकारी , रिचा शर्मा , दीपा७नतसी निरौला लगायतका फिल्म हेर्न पुगेका थिए ।

फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको हो ।‘हामीले विपिको उपन्यासलाई फिल्म बनाएका छौ , त्यसैले मनोरञ्जनसंगै इतिहास पनि छ’ माउन्टेन रिभर फिल्म्सका चन्द्र के. झाले बताए । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस स्पेसल शोमा विपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका नतसी हर्ष कोइराला समेत उपस्थित थिए ।

हामीले विपिको जीवनीमा आधारित फिल्म बनाउने प्रयत्न गरेका थियौ तर अझै सफल भएका छैनौ ,तर उहाहरुले कृतिमा फिल्म बनाउन सफल हुनु भयो । तीन घुम्ती टिमलाई हाम्रो तर्फ़बाट समर्थन सहित सहयोग छ’ कोइरालाले बताए । फिल्ममा गरिमा पन्त, धु्रव दत्त, सुशान्त कार्की मुख्य भूमिकामा रहेका छन् ।
तीन घुम्ती उपन्यास चर्चित उपन्यास मध्यको एक हो । फिल्म हेरेपछि राजेश , दीपक , दीपा , केकी , ऋचा लगायतले गरिमाको कामको तारिफ मात्र गरेनन उपन्यासलाई फिल्ममा परिवर्तन गरिएको शैलीलाई पनि मन पराएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK