चलचित्र ‘टेम्पो चालक’को पहिलो प्रदर्शन अष्ट्रेलियामा

ENGLISH

NRN GLOBAL

चलचित्र ‘टेम्पो चालक’को पहिलो प्रदर्शन अष्ट्रेलियामा

12 September, 2015 | Sandeep Bhattarai | 1650 Views | comments

15091127tempuसिड्नी । अष्ट्रेलियाको चलचित्र ब्यानर चिनारी नेपालबाट निर्मित नेपाली चलचित्र टेम्पो चालकको पहिलो प्रदर्शन अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । चलचित्रको प्रदर्शन आगामि सेप्टेम्वर १८ शुक्रबारका दिन हर्सविल सिभिक सेन्टरमा हुने चिनारी नेपालका अध्यक्ष ऋचा धितालले बताईन् ।

यस चलचित्रमा काठमाण्डौंको सडकमा टेम्पो चलाईरहेकी स्वबलम्बी महिला टेम्पो चालिका कोपिला तमाङ पहिलोपटक नायिकाको रुपमा देखा परेकी छिन् । कोपिला तमाङ भन्छिन् मलाई चलचित्र सम्बन्धि केहि ज्ञान छैन, म त काठमाडौंको सडकमा टेम्पो चलाउने महिला हुँ । यस चलचित्रको टीमले मलाई सडकमै भेटी नायिकाको अफर गर्दा सुरुमा त मैले अस्विकार गरेको थिए । पछि वहाँहरुले मलाई कथाबस्तुको जानकारी गराउनुभयो । कथाबस्तु बुझ्दा नेपाली स्वाबलम्बी टेम्पो चालिकाहरुको सम्मान, र यस चलचित्रले दिन खोजेको संदेश समानता नै मानवता हो भन्ने अति नै मन परेकोले चलचित्रमा अभिनय गरेको हुँ ।

यसको अलवा यस चलचित्रमा संपूर्ण नेपालको कला संस्कृति, भाषालाई समान स्थान दिने प्रयत्न गरिएको छ । साथै नेपालका गाउँ बेसी र शहरको रहनसहन समेत चलचित्रमा झल्काउन खोजिएको छ । चलचित्रका निर्देशक रवि डंगोल हुन् भने यसमा अभिनय गर्ने कलाकारहरु गंगाबहादुर नेम्कुल, कोपिला तमाङ,र१िजता लामा, स्याम शुन्दर सिल्पाकार, अन्यस्वरी सिल्पाकार, गणेशराम लाक्षि, सुशिलराज उपाध्याय, रुमन जोशी, रत्नकाजी महर्जन, उदय लामा, शान्ति वाईवा, बीर बहादुर तमाङ, जेनिशा तमाङ, सन्तोष लामा लगायत रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK