चलचित्र जात्राको ५१ औँ दिने यात्रा,कति कमायो गन्नै भ्याएको छैन

ENGLISH

ENTERTAINMENT

चलचित्र जात्राको ५१ औँ दिने यात्रा,कति कमायो गन्नै भ्याएको छैन

1 January, 2017 | Bhawana Pathak | 750 Views | comments

नेपाली चलचित्र जात्राले आफ्नो प्रदर्शनको ५१ औँ दिन मनाएको छ । ५१ औँ दिनको अवसरमा जात्रा परिवारले कुमारी हलमा केक काटेर खुशी बाँढ्यो । कार्यक्रममा दर्शक र सञ्चारकर्मीहरुले जात्रा टीमलाई बधाई दिए ।

jatra-51

कार्तिक २६ बाट प्रदर्शनमा आएको चलचित्र जात्राले कुमारी हल र गुण सिनेमामा ५१ औँ दिन मनाएको हो । चलचित्रलाई दर्शकले मन पराएका कारण आफूहरु ५१ औँ दिनमा पुग्न सफल भएको भन्दै कलाकार तथा निर्माता रविन्द्रसिंह बानियाले दर्शकलाई धन्यवाद दिए ।

चलचित्रले कति कमाई गरेको छ भन्ने हाम्रो प्रश्नमा भने निर्देशक प्रदीप भट्टराईले पैसा त गन्नै भ्याएको छैन भनेर ठट्यौली शैलीमा जवाफ दिए । कार्यक्रममा चलचित्रका मुख्य पात्रहरु विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानिया, कमलमणि नेपाल, नरेन्द्र कंशकार लगायतको उपस्थिति थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK