चलचित्र छक्का पन्जा २ पोल्यान्डमा भव्यरुपमा प्रदर्शन

ENGLISH

NRN GLOBAL

चलचित्र छक्का पन्जा २ पोल्यान्डमा भव्यरुपमा प्रदर्शन

24 October, 2017 | Bipin Acharya | 2280 Views | comments

पोल्यान्डको राजधानी वरसवामा करिब तीन सय जना नेपालीहरुको उपस्थितिमा दिपक र दिपाको नेपाली कथानक चलचित्र छक्का पन्जा २ प्रदर्शन भएको छ ।

इनास पोल्यान्ड र वलिउड पोल्यान्डको संयुक्त आयोजनामा प्रदर्शित फिल्ममा उपस्थिति नेपाली जनसमुदायको माहोलले साच्चिकै रौनक्ता थपेको थियो । स्मरण रहोस् रातको ११ बजेबाट शुरु भएको नेपाली फिल्म छक्का पन्जा २ सिनेमा हलमा हेरेर मनोरंजन लिन साना बच्चाहरुको साथमा दर्जनौ आमाहरुको पनि उपस्थिति थियो । त्यसै गरी युवायुवतीको संख्या पनि उल्लेख्य थियो ।

उक्त फिल्म प्रदर्शन गर्नको लागि एस एम एस सर्भिस फर यु पोल्यान्ड , सिद्दार्थ रेस्टुरेन्ट पोल्यान्ड , मेन पार्टनर युवराज अडाइ , एकेवाई आइडिया मेकर अमित कुमार यादव वारसवा म्यानेजमेन्ट युनिभर्सिटी ले फिल्म प्रदर्शनको लागी सहप्रायोजन गरेका थिए ।

छक्का पन्जा २ फिल्म प्रदर्शनमा बिशेष रुपमा सोम सैन्जु , बिनय अधिकारी लगायतहरुले विशेष भुमिका निर्वाह गरेका थिए ।
इनास पोल्यान्ड र कलिउड पोल्यान्डले आयोजना गरेको उक्त फिल्मको अपार सफलता पछि खुशी व्यक्त गर्दै कलिवूड संयोजक एवम इनास पोल्यान्ड फिल्म समिति संयोजक सुरज कार्कीले सबै दर्शक प्रति आभार प्रकट गर्दै फेरि लगत्तै नयाँ नेपाली फिल्म “फाटेको जुता” लिन लागेको जानकारी दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK