चलचित्र चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

ENGLISH

ENTERTAINMENT

चलचित्र चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

28 December, 2016 | Sandeep Bhattarai | 1100 Views | comments

चलचित्र चक्र

चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र ;चक्र’लाई पि. जि.सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स सर्टिफिकेट) प्रदान गरेको छ ।

चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र चलचित्र हेर्न पाउने छन् । चलचित्रमा रोहन श्रेष्ठ, संजय महर्जन, सिर्जना थापा तथा सुजु मगरले अभिनय गरेका छन् ।

दिप फिल्म प्रोडक्सनको सो फिल्मका गीतहरुमा दयाराम पाण्डेका शब्दहरु सुन्न सकिन्छ भने तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।
चलचित्रलाई रन्जिन राना मगरले निर्देशन गरेका छन् । जनक गुरुङको एक्सन रहेको सो चलचित्र शुक्रबार अर्थात पुस १५ गते अल नेपाल रिलिज हुने भएको फिल्मका निर्माता पिएल श्रेष्ठले जानकारी दिए ।

फिल्म श्रावण २२ गते नै रिलिजको तयारी गरिए पनि लामो समय चलचित्र बिकास बोर्डबाट सेन्सर पास नभएकाले प्रदर्शनीमा ढिलाई भएको बताइएको छ ।

ट्रेलर-

चलचित्र गाँठोले पायो पिजि सर्टिफिकेट

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK