चलचित्र ‘गोरे’को अडियो विमोचन गरियो

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘गोरे’को अडियो विमोचन गरियो

28 September, 2015 | Bipin Acharya | 435 Views | comments

gore-audio
सूर्य जीसीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘गोरे’को अडियो विमोचन गरिएको छ । कार्यक्रममा संगीतकार विकास चौधरी र गीतकार शंकर अधिकारीले गीतसंगीतको बारेमा जानकारी दिएका थिए |निर्देशक रामेश कुमार राइले चलचित्रको बारेमा जानकारी दिएका थिए|

भने ,उक्त चलचित्रमा दिलिप रायमाझी, अनु शाह, राकेश कुमार राई, अभिषेक गिरी, विमला गिरी, सुरविर पण्डित, माधव पण्डितको मुख्य भूमिका रहेको छ |विशेष भूमिकामा देखिएकी नायिका खुश्वु खड्काको कार्यक्रममा विशेष चमकता देखियो ।

हरिनारायण चौधरीको छायांकन,र प्रदिप खड्काको एक्सन रहेको चलचित्रका गीतमा नित्या शिवा , ऐनी श्रेष्ठ , जुना प्रसाइ ,रन्जित कुमार सहनी , डेबिड शंकर र बिकाश चौधरीको आवाज सुन्न सकिने छ । चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK