चलचित्र “गाजलु” को ओपनिङ राम्रो

ENGLISH

ENTERTAINMENT

चलचित्र “गाजलु” को ओपनिङ राम्रो

12 June, 2016 | Bipin Acharya | 430 Views | comments

हेमराज बिसी निर्देशित ‘गाजलु’ को रिलिज पूर्वसन्ध्यामा बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ। फिल्मका युनिट, कलाकार, सञ्चारकर्मी र फिल्मकर्मीको बाक्लो उपस्थितिबीच अनमोल केसी र सृष्टि श्रेष्ठ अभिनीत फिल्म देखाइएको थियो।

Shristi_1-1

images

जीवित देवी मानिने कुमारी जब कुमारी घर छोडेर बाहिरी संसारमा आउँछिन्, तब उनलाई घर, समाजले हेर्ने दृष्टिकोणले उनको स्वतन्त्रतामा कस्तो असर गर्छ भन्ने कथालाई हेमराजले सरल प्रस्तुति दिएर प्रिमियरमा आउने दर्शकको मन जित्न सफल भए। पहिलोपटक फिल्ममा अभिनय गरेकी सृष्टिको कामलाई धेरैले प्रशंसा गरेका छन्। पूर्व कुमारीको भूमिकामा रहेकी उनी नै फिल्मकी मुख्य पात्र हुन्।

सृष्टि र अनमोलसहित फिल्ममा गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान लगायतको अभियन रहेको छ। रोहित अधिकारी यसै फिल्मबाट निर्माताका रूपमा भित्रिएका छन्।

फिल्मले रिलिजको पहिलो दिन शुक्रबार सुखद ओपनिङ गरेको छ। पहिलो दिनको व्यापारका आधारमा अधिकांश मल्टिप्लेक्सले शनिबारको सोज बढाएका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK