चलचित्र गाँठोले भिडियो प्रतियोगिता गर्ने

ENGLISH

ENTERTAINMENT

चलचित्र गाँठोले भिडियो प्रतियोगिता गर्ने

24 July, 2016 | Anjana Bhandari | 910 Views | comments

gantho

चलचित्र गाँठोले आफ्नो एक गीतको भिडियो प्रतियोगीता गर्ने भएको छ ।मनको गाँठो फुकाउने भिडियो प्रतियोगीताका बिजयीले नगद रु एक लाख पाउने बताईएको छ ।

 युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा शब्द,संगीत तथा स्वर अनुपमकै सुन्न सकिन्छ । यसअघि पेन्टिङ प्रतियोगीता गरेको यो चलचित्र सुरज भुसालले निर्देशन गरेका हुन् । सुरजले यसअघि मौन र होस्टेल रिटन्स् चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रमा नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बराल मुख्य अभिनय रहेको छ । बुटवल इन्टरटेन्मेन्ट को ब्यानरमा बनेको फिल्ममा तिलक बहादुर क्षेत्री, सुरज भुषाल नृपेन्द्र राज जोशीको लगानी रहेको छ । भाद्र ३१ लाई आफ्नो रिलीज मिती बनाएको यो चलचित्र रिलीज अगाडी नै सुरक्षीत भैसकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK