चलचित्र “काविल” १२ वर्षमुनिकाले अभिभावकसँग बसेर मात्रै हेर्न पाउने

ENGLISH

ENTERTAINMENT

चलचित्र “काविल” १२ वर्षमुनिकाले अभिभावकसँग बसेर मात्रै हेर्न पाउने

19 January, 2017 | arjun baral | 1015 Views | comments

kabbilराकेश रोशनको चलचित्र ‘काबिल‘लाई भारतीय सेन्सर बोर्डले सामान्य ४ वटा डाइलग कटौतीसँगै ‘युए’ (अनअथोराइज्ड एबसेन्स) अर्थात् १२ वर्षसम्मका बालबालिकाले अभिभावकको निर्देशनमा मात्र हेर्न पाउने गरी स्वीकृति दिएको छ ।

सीबीएफसी स्रोतका अनुसार यो चलचित्रलाई प्रमाणित गर्न सहज थियो । स्रोतले भनेको छ, “ऋतिकको प्रायः सबै चलचित्र सफा सुघ्घर र परिवारिक हुन्छन् । यद्यपि ‘काबिल’ एक परिवर्तनको कथालाई लिएर बनाइएको चलचित्र हो । तर पनि आवश्यकताभन्दा बढी हिंस्रक छैन । यो एउटा भावनात्मक चलचित्र हो । र, यो चलचित्रलाई सबैले हेर्नुपर्छ । यो ‘गजनी’ पछाडि आएको सबैभन्दा राम्रो प्रतिशोधको कथा हो ।”

निर्माता राकेश रोशनले सेन्सर बोर्डको प्रमाणपत्रले आफू खुसी भएको बताएका छन् । रोशनले भने, “हामीलाई सेन्सर बोर्डको कटौतीमाथि कुनै आपत्ति छैन । किनकि त्यो कटौतीले कथाको प्रवाहमा कुनै असर गरेको छैन । हामी सेन्सर प्रमाणपत्रसँग खुसी छौँ ।”

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK