चलचित्र ‘ए मेरो हजुर २’ को सुखद सुरुवात

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘ए मेरो हजुर २’ को सुखद सुरुवात

1 September, 2017 | Kunjar Bhattarai | 1035 Views | comments

प्रायजसो शुक्रवार दुई वा दुईभन्दा बढि नेपाली चलचित्रहरु प्रदर्शनमा आउने गर्दछन् । तर यो साताको शुक्रवार गीत रिलिज भए देखी नै बहुचर्चित बनेको नेपाली चलचित्र ’ए मेरो हजुर २’ मात्र प्रदर्शनमा आएको छ ।

त्यस्तै आजबाट हलहरुमा बलिउड फिल्म बादशाहो पनि प्रदर्शनमा आएको छ । यस चलचित्रले आज बिहानैबाट दर्शकको राम्रो साथ पाएको छ । बिहानी शो मा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएको छ । यस्तै राजधानीका अन्य अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको जानकारी प्राप्त भएको छ ।

मल्टिप्लेक्समा पनि फिल्मको विहानी शो सबैतिर हाउसफुल भएको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो शो का सिटहरु अग्रिम बुकिङले भरिएका छन् । लामो अभिनय यात्राको अनुभव बोकेकी नायिका झरना थापाले यस चलचित्रको निर्देशन गरेकी हुन् । उनले सबै ठाउँहरुबाट राम्रो खबर आइरहेको बताएकी छिन् । चलचित्र हेरेका रंग पत्रकार तथा दर्शकहरुले चलचित्रको प्रशंसा गरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाको निर्माण बनेको यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत र नवनायक सलिनमान बनियाँ मुख्य भूमिका रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK