चलचित्र ‘ए मेरो हजुर २ आक्रामक सुरुवात (फोटो फिचर)

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘ए मेरो हजुर २ आक्रामक सुरुवात (फोटो फिचर)

2 September, 2017 | Kunjar Bhattarai | 3635 Views | comments

शुक्रबारबाट ९० भन्दा बढी हलहरुमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ए मेरो हजुर २’ गीत रिलिज भए देखी नै बहुप्रतिक्षित बनेको थियो । 

यस चलचित्रले शुक्रबार बिहानबाट नै दर्शकको उल्लेख्य साथ पाइरहेको छ । लामो अभिनय यात्राको अनुभव बोकेकी नायिका झरना थापाद्धारा निर्देशित यस चलचित्रलाई दोस्रो दिन पनि दर्शकले बेजोड साथ दिएका छन् ।

शुक्रबारको बिहानी शो मा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएको थियो भने राजधानीका अन्य अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।यस चलचित्रले पहिलो दिनमा नै कुल ७८ लाखको व्यापार गरेको बताइएको छ । चलचित्र हेरेर बाहिरिएका दर्शकहरुले चलचित्र उत्कृष्ट बनको प्रतिक्रिया दिएका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाको निर्माण रहेको यस चलचित्रमा सलोन बस्नेत, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
शनिबार गोपीकृष्ण मुभीजमा पुगेका ’ए मेरो हजुर २’ को टोलीसँगै दर्शकको उपस्थिती यस्तो देखियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK