चलचित्र ‘उमंग’को फस्ट लुक सार्वजनिक

ENGLISH

ENTERTAINMENT

चलचित्र ‘उमंग’को फस्ट लुक सार्वजनिक

21 June, 2016 | Sandeep Bhattarai | 760 Views | comments

umangaयथार्थ परक नेपाली चलचित्र ‘उमंग’ को फस्ट लुक सार्वजनिक भएको छ l ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाँकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ l

थुप्रै चलचित्रमा कोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ । छायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्र उमंगले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र नेपालमा प्रदर्शन गर्नुपूर्व दुबई ,कतार ,अस्ट्रेलिया, हङकङ , बेल्जियम, जापान र अमेरिकामा विशेष शो गर्न लागिएको कुरा निर्देशक शिव शर्माले बताएका छन् ।

चलचित्रमा बिनिता बराल, कुमार बि .सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी , राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्माको रहेको छ ।

रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि सी हुन, आफू विदेशमा बसेर विदेशको दु:ख कष्ट भोगेको र सोही बिषय बस्तुलाई चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन । चलचित्र तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK