चर्चित हिन्दी रियालीटि शो ‘बिग बोस’को नवौं संस्करण सुरु हुँदै

ENGLISH

ENTERTAINMENT

चर्चित हिन्दी रियालीटि शो ‘बिग बोस’को नवौं संस्करण सुरु हुँदै

25 September, 2015 | Bipin Acharya | 625 Views | comments

salmanआउदो अक्टुवर ११ देखि टेलिभिजन कार्यक्रममा चर्चा कमाएको रियालीटि शो ‘बिग बोस’ को नवौं संस्करण प्रशारण हुने भएको छ | ‘बिग ब्रदर’ को भारतीय रुपमा पनि भनिने उक्त कार्यक्रमलाई नायक सलमान खानले सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रममा सहभागी हुनेहरु २४ सै घण्टा क्यामेराको निगरानीमा बस्नुपर्ने हुन्छ |भने विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिले कार्यक्रममा सहभागीता जनाउने गरेका छन् ।कलर्स च्यानलवाट प्रशारण हुने कार्यक्रमवारे थप जानकारी केही नदिएपनि च्यानलको आधिकारिक ट्वीट एकाउण्टमा भनिएको छ |

‘तपाईले लामो समयदेखि प्रतिक्षा गर्दै गरेको बिग बोस ९ को प्रीमियर ११ अक्टुवरदेखि हुने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK