चर्चित गायिका मिलन अमात्य हङकङमा

ENGLISH

ENTERTAINMENT

चर्चित गायिका मिलन अमात्य हङकङमा

26 December, 2016 | Anjana Bhandari | 885 Views | comments

milan-amatya

तेस्रो एल्बम मिलन संजोग सार्वजनिक गर्ने तयारीमा रहेकी गायिका मिलन अमात्य सांस्कृतिक कार्यक्रम प्रस्तुतिका लागि हङकङ पुगेकी छिन् ।पाथिभरा क्लब हङकङको आयोजनामा हुने पाथिभरा साँझ २ मा उनले आफ्ना केही चर्चित गीत प्रस्तुत गर्ने भएकी छिन् ।प्रदर्शोन्मुख चलचित्र शब्द र सार्वजनिक हुनै लागेको नयाँ एल्बमको गीत गाउने मिलनले बताईन् । हङकङ शहरमा प्रस्तुति दिन लागेको यो चौथो पटक हो । उनले नयाँ गीतका अतिरिक्त पुराना चर्चित गीत पनि गाउनेछिन् ।

मलन भन्छिन् ‘पुराना चर्चित गीत त नगाई सुखै पाउँदिन’ हङकङमा मिलनको अतिरिक्त दिपक लिम्बु लगायतले पनि गीत प्रस्तुत गर्ने भएका छन् ।

हङकङको कार्यक्रम सकेर उनी बेलायत जाने भएकी छिन् । तमु धी युकेको आयोजनामा हुने १६ औ ल्होच्छारको अवसरमा पनि उनले गीत प्रस्तुत गर्ने भएकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK