चर्चित गायिका गिरिजा देवीको निधन

ENGLISH

ENTERTAINMENT

चर्चित गायिका गिरिजा देवीको निधन

25 October, 2017 | Kunjar Bhattarai | 745 Views | comments

 

चर्चित भारतीय शास्त्रीय  गायिका गिरिजा देवीको निधन  भएको छ। उनको ८६ वर्षको उमेरमा मंगलबार राती कोलकोतामा निधन भएको हो।

उनी ८ मे १९२९ मा बनारसमा जन्मिएकी थिइन्। उनी विसुद्ध शास्त्रीय संगीतमा निपूर्ण र सुगम संगीत को ज्ञाता थिइन्। उनी ध्रुपद, खयाल, ठुमरी, गजल, भजन जस्ता विधाामा पोख्त थिइन्। उनलाई ‘ठुमरी क्वीन’ को पदवी नै दिइएको थियो।

गायक तथा सारगीवादक सरजुप्रसाद मिश्राबाट उनले ५ वर्षको उमेरमै संगीतको विभिन्न शैली सिकेकी थिइन्। संगीत क्षेत्रको विशेष योगदानका कारण उनी सन् १९७२ मा पद्मश्री, १९८९ मा पद्मभूषण र २०१६ मा पद्म विभूषणबाट सम्मानित भइन्।

वलिउड निर्देशक लेख टंडनको ८८ बर्षको उमेरमा निधन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

divorce

आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...

anjana-subedi

अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक 

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...

पार्टी एकता घोषणा हुनमात्रै बाँकी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...

पोर्चुगल

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK