चर्चामा करणको बायोग्राफी

ENGLISH

ENTERTAINMENT

चर्चामा करणको बायोग्राफी

16 January, 2017 | Bhawana Pathak | 705 Views | comments

बलिउड निर्देशक करण जोहर विभिन्न कारण चर्चा आउने गरेका छन् ।कहिले काजोलसँगको सम्बन्ध ब्रेकअप गरेर त कहिले केहि कारणले चर्चा आउने करण यो पटक फेरी चर्चामा आएका छन् । उनको यो पटकको बायोग्राफीले भारतमा निकै तरंग ल्याएको छ ।

karan

उनको यौन जिवनको विषयमा उनले गरेको खुलासाले चर्चा पाइरहेको छ । करणले अमेरिकामा जीवनको पहिलो सेक्स अमेरिकामा एक वेश्यासँग गरेको पुस्तकमा उल्लेख गरेका छन् ।आफू २६ वर्षको हुँदा अनुभव बटुल्नका लागि पैसा दिएर पहिलोपटक सेक्स गरेको उनको भनाई छ । आफूले दुईपटक वेश्यासँग सेक्स गरेको उनले लेखेका छन् ।

सेक्स गरिसकेपछि आफूले आफूलाई घृणित महसुस गरेको भन्दै करण लेख्छन्, ‘त्यो सम्वन्ध बनाएपछि मलाई राम्रो लागेन किनकी त्यो पैसा दिएर पाएको बनावटी आनन्द थियो ।’

करणले अगाडि लेखेका छन्, ‘म मानिसहरु सोच्छन् कि म यति धेरै यात्रा गर्छु भने मैले पक्कै धेरै जनासँग सम्वन्ध राखेको हुँला । तर यस्तो छैन । म अहिले कसैसँग पनि प्रेममा छैन ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK