चर्चामा आउन गलत बाटो रोज्नु हुन्न : गायिका मञ्जु पौडेल (भिडियो सहित)

ENGLISH

INTERVIEW

चर्चामा आउन गलत बाटो रोज्नु हुन्न : गायिका मञ्जु पौडेल (भिडियो सहित)

6 August, 2017 | Sandeep Bhattarai | 2505 Views | comments

गायिका मञ्जु पौडेल

तीजको गीत परिमार्जन हुनुपर्ने धारण राख्ने गायिका मञ्जु पौडेल परिमार्जनको नाममा यस पर्वको मर्म नै हराउने खालको गीत आउन नहुने तर्क राख्नुहुन्छ ।

नेपाल जापानसंग कुरा गर्दै पौडेलले केही कलाकारहरुले विकासको नाममा अलि गलत बाटोमा लागेको संकेत गर्दै यसको सुधारको लागि सबै संयम बन्नुपर्ने धारणा राख्नु भएको छ ।

कतिपय गायक गायिका थुप्रै गीत गाउँदा पनि ओझेलमा परिरहेका हुन्छन् । तर सुरुवातमा कार्यक्रम सञ्चालक हुँदै गायिका बन्नुभएकी मञ्जु पौडेल छोटो समयमा थोरै गीत गाउँदैमा लोकप्रिय बन्न सफल हुनु भएको छ ।

गायन क्षेत्रमा ६ वर्षदेखी क्रियाशील रहनुभएकी गायिका मञ्जु पौडेल थोरै समयमा लोकप्रिय बन्न सकेकोमा आफूलाई भाग्यमानी ठान्नुहुन्छ । सांगीतिक माहोल भएको परिवारमा हुकैकी पौडेल हिन्दु नारीहरुको महान पर्व तिजका गीतहरुमा आज भोली मौलिकता हराउँदै गएको स्वीकार्नुहुन्छ ।

गायन क्षेत्र साथै उद्घोषण कलाका कारण आफूलाई अघि बढ्न सहज भएकोमा सन्तुष्ट हुनुभएकी गायिका पौडेल कला क्षेत्रमै लागेर पनि अहिले ज्यून सहज वातावरण रहेको बताउनुहुन्छ ।

यस बर्ष ७ वटा गीत गाउनुभएकी लोक गायिका मञ्जु पौडेलसँग हामीले नजिकिँदै गरेको हिन्दु नारीहरुको महान पर्व तीज तथा कला क्षेत्रसँग सम्बन्धित रहेर नेपाल जापान ड्ट कमका लागि यादब देवकोटा संग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK