चर्को आलोचना भएपछि नीति शाहले मागिन माफी

ENGLISH

ENTERTAINMENT

चर्को आलोचना भएपछि नीति शाहले मागिन माफी

16 November, 2017 | Kunjar Bhattarai | 1105 Views | comments

एक अन्तर्क्रियामा नेपाली महिलाबारे दिएको अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचित बनेपछि  ‘मिस इन्टरनेशनल’को प्रतिस्पर्धा पुगेकी ‘मिस नेपाल इन्टरनेशनल’ नीति शाहले माफी मागेकी छिन्।

शाहले प्रतियोगितामा खासै उपलब्धि हात पार्न सकिनन्। बरु प्रतिष्पर्धाका लागि जापानमा रहँदा नेपाली महिलाबारे दिएको अभिव्यक्तिका कारण भने उनले सामाजिक सञ्जालमा चर्को आलोचनाको सिकार बनेकी थिइन् ।

तीव्र आलोचना भएपछि नीतिले आफ्नो आशय कसैलाई चोट पुर्‍याउने नभएको भन्दै माफी मागेकी छिन्। फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूले नेपालको लैंगिक विभेदको अवस्थालाई चित्रण गरेको तर आफ्नो अभिव्यक्तिलाई गलत रुपमा बुझिएको उल्लेख गरेकी छिन्।

ताज प्रतिस्पर्धाका लागि जापान पुगेकी नीतिले एक अन्तर्क्रियामा नेपाली महिलाको अवस्था दर्शाउने क्रममा नेपालमा एकातिर शिक्षित शहरिया महिला र अर्कोतर्फ ग्रामीण क्षेत्रमा सेवा-सुविधाबाट वञ्चित महिलाहरू रहेको बताएकी थिइन्। त्यस क्रममा उनले ग्रामीण नेपाली महिलाहरु विभिन्न मुलुकमा देहव्यापारका लागि बेचिने गरेको बताएकी थिइन् ।

ग्राउन्ड स्टाफसँग माफी मागेपछिमात्रै चढ्न पाए आदित्यले विमान (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK