‘चपली हाईट २’ का गीत अडियोमा सुन्नुहोस्

ENGLISH

ENTERTAINMENT

‘चपली हाईट २’ का गीत अडियोमा सुन्नुहोस्

23 June, 2016 | Bipin Acharya | 870 Views | comments

अर्जुन कुमार फिल्मस् को ब्यानरमा तयार फिल्म ‘चपली हाईट २’ को अडियो जुकबक्स युट्युवमा सार्वजनिक गरिएको छ । सोमबार मात्रै टिजर सार्वजनिक गरेको फिल्ममा समावेश सबै गीतको अडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।

ch२ गीत मात्रै समावेश फिल्मका गीतहरुमा संगीत निर्माता समेत रहेका अर्जुनकुमार को ,स्वर धर्मेन्द्र सेवान र सन्तोष लामाको छ | भने शब्द सुरेश राईले लेखेका छन् ।

भदौ ३ लाई प्रदर्शन मिति तय गरेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । हिट फिल्म ‘चपली हाईट’को सिक्वेलमा अभिनय भने आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल र परमिता राना लिड अभिनयमा छन् ।

कविराज गहतराजको नृत्य समावेश फिल्ममा द्वन्द्व सुर्य थोकरको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK