चपली हाइट २ को टिजर सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

चपली हाइट २ को टिजर सार्वजनिक (भिडियो)

22 June, 2016 | Bipin Acharya | 775 Views | comments

भदौ २ गतेबाट रिलिज हुने चलचित्र ‘चपली हाइट २’को टिजर रिलिज भएको छ ।अर्जुन कुमारको निर्माण र दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको उक्त चलचित्रको

chapaliheighticon

केहि दिनमा नै ट्रेलर रिलिज गर्ने भन्दै निर्माणपक्षले टिजर रिलिज गरेको हो । टिजरमा चलचित्रका कुनै पनि पात्र छैनन् । तर, यसको टिजरले धेरै कुराको अर्थ राख्छ । ‘चपली हाइट मार्ग’तर्फ लागेका २ कारलाई देखाउँदै टिजर तयार पारिएको छ ।

चपली हाइट मार्गमा हुने घटनाक्रमलाई चलचित्रले देखाउन खोजेको प्रष्ट हुन्छ । यसपटक निर्देशक दीपेन्द्र के खनालले २ नायिका र १ नायक राखेर चलचित्र बनाएका छन् । चलचित्रमा आयुष्मान देशराज जोशी, मरिष्का पोख्रेल, प्रतिमा आरएल रानाको मुख्य भूमिका छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK