चपली हाइट २ को एक दिन पर सरदा २५ लाख घाटा

ENGLISH

ENTERTAINMENT

चपली हाइट २ को एक दिन पर सरदा २५ लाख घाटा

31 July, 2016 | Anjana Bhandari | 1890 Views | comments

‘चपलीहाईट २’,अर्जुन कुमार

जनै पूर्णिमाको छेको पारेर भदौ २ गते बिहिबार रिलिजहुने भनिएको फिल्म ‘चपलीहाईट २’ एक दिन पर सरेर शुक्रबार नै रिलिजहुने भएको छ । फिल्म बिहीबार रिलिज गर्ने भन्दै फिल्म टोलीले प्रचार प्रसार गरिरहेको थियो । फिल्म काठमाण्डौ बाहिर भने भदौ २ गते नै रिलिजहुनेछ ।

फिल्म निर्माता अर्जुन कुमार  बिहिबार फिल्म रिलिजगर्न नपाउने भएकोमा आक्रोशित भएका छन् ।चलचित्र निर्माता संघ र चलचित्र संघले शुक्रबार फिल्म रिलिजगर्नु पर्ने नियम राखेको छ । तर केहि फिल्मकर्मीहरु यो नियमको विरोधमा उत्रनथालेका छन् । केहि फिल्महरु चाडपर्वको अवसर पारेर बुधबार पनि रिलिज भएका छन् ।

चपली हाईटका निर्माता शुक्रबार नै फिल्म रिलिज गर्नुपर्ने नियमको विरोधमा छन् । फिल्म निर्माता अर्जुन कुमारले शुक्रबार नै फिल्म रिलिजगर्नु पर्ने नियम अव्यवहारिक भएको भन्दै यो नियम लागु गर्नेहरुलाई महामुर्खको संज्ञा पनि दिए । त्यस्तै उनले निर्माता संघ विरुद्ध आवाज उठाउने पनिबताएका छन् ।

अर्जुनका अनुसार फिल्मको रिलिज मिति एकदिन पर सर्दा २५ लाख घाटा लाग्ने भएको छ । २ गते रिलिजगर्ने भन्दै निर्माण गरिएका पोस्टर पम्लेटहरुलाई अब फेरि ३ गतेको लागि तयार पार्दा २५ लाख घाटा हुने अर्जुनको भनाई छ ।

यो पनि पढ्नुहोस : नायिका रेखा थापा अभिनित चलचित्र पलाँसको टिजर रिलिज

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK