‘चपली हाइट २’को ट्रेलर सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

‘चपली हाइट २’को ट्रेलर सार्वजनिक (भिडियो)

1 July, 2016 | Bipin Acharya | 1040 Views | comments

चलचित्र ‘चपली हाइट २’को ट्रेलर सार्वजनिक भएको छ । टिजर सार्वजनिक गरेपछि दर्शकले यसको ट्रेलरको माग गरेका थिए । भदौ २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र दीपेन्द्र के खनालको निर्देशनमा बनेको हो भने , चलचित्रमा अर्जुन कुमारको लगानी छ ।

ca

सार्वजनिक ट्रेलरमा २ यूवती र १ यूवकको प्रेम, धोका र बदलाको कथालाई देख्न सकिनेछ । निर्देशक खनालले चलचित्र सस्पेन्स शैलीको भएकाले अहिले नै कथावस्तुको बारेमा केहि बताउन नमिल्ने बताए ।

चलचित्रमा आयुष्मान देसराज भण्डारी, मरिष्का पोख्रेल, प्रतिमा आरएल राना लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा आयुष्मान प्ले ब्वाइको भूमिकामा छन् भने मरिष्का साधारण यूवतीको भूमिकामा छिन् । प्रतिमा भने बोल्ड क्यारेक्टरमा देखिएकी छिन् ।

‘चपली हाइट’को सिक्वेल नभएको भन्दै निर्देशक खनालले ‘चपली हाइट २’को बारेमा भने-‘यसपटक कथावस्तु अपोजिट छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK