घरेलु उद्योगको विकास र विस्तारमा जोड

ENGLISH

BUSINESS

घरेलु उद्योगको विकास र विस्तारमा जोड

26 February, 2017 | Krishna Adhikari | 795 Views | comments

grघरेलु उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग विकास समितिले नेपाल हस्तकला महासङ्घ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्यमीसँग संयुक्तरुपमा छलफल गरेको छ ।

समितिले २८ औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनीको अवसरमा  आयोजना गरेको ‘हस्तकला उद्योगका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा ती संस्था र उद्यमीसंग छलफल गरेको हो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष धर्मराज शाक्यले घरेलु उद्योगको विकासका लागि महासङ्घ सदैव लागिरहेको बताउँदै .“घरेलु उद्योगबाट हातले उत्पादन गरेका वस्तुलाई विदेशसम्म पु¥याउन महासङ्घले महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो ।”

केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले घरेलु क्षेत्रमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले विभिन्न जिल्लामा मेला आयोजना गरेको स्पष्ट पार्नुभयो ।

समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले उद्योग क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै “घरेलु उद्योगले स्वदेशमै रोजगारी दिने भएकाले विदेशिने जनशक्ति रोकिन सहयोग पुग्छ भन्नुभयो ।”

उहाँले व्यवसायीले उठाएका कुरालाई समाधान गर्न समिति कटिवद्ध भएर लाग्ने विश्वास पनि व्यक्त गर्नुभयो । छलफलमा विभिन्न जिल्लाका ४२ उद्यमीको सहभागिता रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK