घन्टौ नाचे : ओली संग नेपाली

ENGLISH

घन्टौ नाचे : ओली संग नेपाली

28 March, 2016 | Krishna Adhikari | 1460 Views | comments

नाइजेरियामा कोमल ओलीको भब्य प्रस्तुति

komal oli at afrika

गैर आवाशीय नेपाली संघ नाइजेरिया द्वारा नया वर्ष २०७३ को उपलक्ष्यमा आयोजित नेपाली सास्कृतिक साझमा नेपालकी चर्चित गायिका कोमल ओलीली आफ्ना गीतहरु प्रस्तुत गरेकी छिन | झन्डै ६ घण्टा चलेको सास्कृतिक कार्यक्रममा गायिका ओलीले आफ्ना गीतहरु प्रस्तुत गर्नुका साथि सहभागी स्थानिय नेपाली दर्शकलाई लगातार नचाएकी थिईन |

ओलीका अतिरिक्त कार्यक्रममा स्थानीय नाइजेरियन कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय नेपालीहरु अन्जु पौड्याल ,संजीव छेत्री ,दिपक कर्ण ,चिरन्जिबी रोका , बिबेक पुडासैनी र बालकलाकार सुहिम थापाले समेत आफ्ना गीत संगीत हरु प्रस्तुत गरेका थिए |

कार्यक्रमको आरम्भ गर्दै एनआरएनएका कोषाध्यक्ष हिक्मत थापाले अफ्रीकामा स्थापित नेपाली कलाकारको उपस्थितिमा भएको यो कार्क्रमम आफै एतिहासिक रहेको र यसले यस महादेशमा नेपाली संगीत ,कला र भाषाको प्रबद्धन प्रारम्भ गरेको छ भन्नु भयो |

कार्यक्रमका अथिति नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्यालले नेपाली डायस्पोराको यो सानो परिवारले गरेको नेपाल र नेपाली संगीत प्रतिको मायाले नेपाल र नेपाली कलालाई साच्चिकै बिश्वब्यापी गरेको महशुश बनेको छ भन्नुभयो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK