गज़ल

ENGLISH

गज़ल

9 September, 2016 | Anjana Bhandari | 1325 Views | comments

                                          

नाम : अञ्जना भण्डारी

anjaanaदेशको लागि केही गर्छु भनी आखिर के गर्यौ नेता ?
जव केही गर्ने बेला आयो तव परतिर सर्यौ नेता
एउटा ठेट निणर्य गर्ने हुती कति तिम्रो रहिन्छ
नाथे सानो योजना गर्दा छिमेकीकै भर पर्यौ नेता
हाम्रो सोच तिनीहरुलाई थोत्रो टिनाफलाम बिक्री गर्ने
देशको सम्पती नै कोशेलीको पोको बनाइ छिमेकीकाँ  झर्यौ नेता |

 

 

अझै कति सोझासाजा जनतालाई झुलाउँछौ नेता
देशको लागि प्रगतीको सुन्दर फुल कहिले फुलाउछौ नेता
कति पुस्ता छन् तिम्रा कति कति तिम्लाई हो नपुगेको
जन्ताको उठीबास लगाइ आफ्नै ढुकुटी कति चुलाउछौ नेता
नसकेर बम बारुदले नसकेर त्यो धारीलो तरबारले
कुन जुनीको दोष र रीस अझै सुलाउछौ नेता
देशविदेश घुम्दै , कुर्ची तान्दै फुर्सद नहुनेभो तिम्लाई
गरीब जन्ताको भोको पेट भर्ने बाटो कहिले खुलाउछौ नेता ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK