ग्लास्गो नेपाली एसोसिएसनले तीजको कार्यक्रम गर्ने

ENGLISH

NRN GLOBAL

ग्लास्गो नेपाली एसोसिएसनले तीजको कार्यक्रम गर्ने

कृष्ण देवकोटा / ग्लास्गो युके

6 September, 2018 | Sandeep Bhattarai | 3540 Views | comments

सेप्टेम्वर १० मा ग्लास्गो नेपाली एसोसिएसनले तीज कार्यक्रम गर्ने नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर ग्लास्गो नेपाली एसोसियसनले तीज विशेष कार्यक्रमको आयोजना गरेकोछ ।पेज्लिटाउन हलमा हुने उक्त कार्यक्रम महिला दिदिबहिनीहरुले आपससमा शुभकामना साटासाट गर्न पाउन भनेर र नेपाली परम्परा र संस्कृतिको जगेर्नामा टेवा पुर्याउने उद्देश्यले राखिएको हो ।

एसोसिएसन द्वारा सेप्टेम्वर १० तारिकका दिन आयोजना गरिने उक्त कार्यक्रममा लोकप्रिय लोक तथा दोहोरी गायक विष्णु खत्री तथा गायिका सिता केसीको विशेष प्रस्तुती रहनेछ ।

उक्त कार्यक्रमा दियो नेपाली पाठशालाका विद्यार्थीहरुवाट नेपाली राष्ट्रियगान, जि एस आर्ट एण्ड कल्चरका कलाकारहरुवाट नृत्य, हरियाली आमा समुहद्वारा सामूहिक नाच राफल लक्कि ड्र , दर खाने कार्यक्रम यस कार्यक्रमका आकर्षकहरु भएको संस्थाका अध्यक्ष छवीलाल अर्यालले जनाए ।

कार्यक्रममा दश वर्ष मुनिका बालबालिकाहरुलाई प्रवेश शूल्क नलाग्ने, दश वर्ष भन्दा माथिका पुरुषलाई १० पाउण्ड र महिलाहरुलाई ५ पाउण्ड मात्रै प्रवेश शुल्क राखिने संस्थाले जनाएको छ ।

ग्लास्गो नेपाली एसोसिएशनको अध्यक्षमा पुन: दिलु गैरे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK