ग्रामिण बिद्यालयका लागि एनआरएनए साईप्रसद्वारा छात्रवृत्ति

ENGLISH

NRN GLOBAL

ग्रामिण बिद्यालयका लागि एनआरएनए साईप्रसद्वारा छात्रवृत्ति

24 May, 2017 | Bipin Acharya | 755 Views | comments

स्पेन/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले ६ जना बालबालिकालाई निम्ति छात्रवृत्ति प्रदान गरेको छ।

साइप्रसमा अध्यनरत स्वर्गीय बिरेन्द्र सुवलको सम्झनामा संघले प्रेरक छात्रवृत्ति प्रदान गरेको हो । नेपाली नयाँ बर्षको अबसरमा सम्पन्न भएको कार्यक्रमबाट संकलित ४५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको संघले जनाएको छ।

अन्तराष्ट्रिय समन्वय परिषद सदस्य रन्जित कुमार महतोले हालै एक कार्यक्रम बीच सामाजिक अभियन्ता पुनम खड्गीलाई रकम हस्तान्तरण गरेका छन्। शैक्षिक सत्र २०७४ मा ग्रामीण सरकारी बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यनरत बालबालिकालाई शैक्षिक उन्नतिका लागि रकम खर्च हुने बताईएको छ।

संघका अध्यक्ष सुबास मल्लले उक्त कार्यमा सहयोग गर्ने साईप्रसबासी नेपाली समुदायलाई धन्यबाद ब्यक्त गरेका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK