ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ । सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन हेलिकोप्टर अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा थियो ।
डाक्टरलाई रिसिभ गर्न ग्राण्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि हेलिकप्टरको पखेटामा क्षति पुगेको छ । हेलिकप्टर ल्याण्ड गर्ने क्रममा माथिबाट तल्लो तलामा हेलिकप्टर खसेको थियो ।
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...