गौरीको प्रेममा पागल भएका शाहरुख रेल्वे स्टेसनमै सुत्थे

ENGLISH

ENTERTAINMENT

गौरीको प्रेममा पागल भएका शाहरुख रेल्वे स्टेसनमै सुत्थे

5 May, 2017 | Bhawana Pathak | 590 Views | comments

बलिउड अभिनेता शाहरुख खान कुनै दिन रेल्वे स्टेसनमै सुतेका थिए ।शाहरुख गौरीको प्रेममा पागल हुँदाको घटना हो यो । उनीहरु सँगै कलेजमा पढ्थे र एक-अर्कालाई प्रेम गर्थे । शाहरुख त्यतिबेला दिल्लीमा एउटा थिएटरमा काम गर्थे ।

गौरीका बुवा कडा स्वभावका थिए । गौरी शाहरुखसँगको प्रेममा डुबेको थाहा पाएपछि उनी क्रोधित भए । त्यसपछि उनले तुरुन्तै गौरीलाई मुम्बईमा एक आफन्तको घरमा पठाए ।

तर, शाहरुख हार खानेवाला थिएनन् । उनले आमासँग १० हजार भारु मागे र लागे मुम्बइतिर । त्यहाँ एउटा घरमा एउटा कोठा भाडामा लिएर बस्न थाले । उनी बिहान उठ्नाथ गौरीको खोजीमा निस्किन्थे र बेलुका अबेर मात्र घर आइपुग्थे । तर उनले गौरीको पत्तो लगाउन सकेनन् ।

आमाले दिएको १० हजार रुपैयाँ उनले कोठाभाडामा सिध्याए । थप पैसा नभएपछि उनले कोठा छोड्नुपर्‍यो । उनलाई त्यो रात कहाँ बिताउने भन्ने समस्या आयो । अन्तमा उनले रेल्वे स्टेसनमा नै सुच्ने निर्णय गरे ।

शाहरुख रेल्वेको प्लेटर्फममा गए र वेटिङ रुममा सुते । तर, लामखुट्टेले टोकेर उनको हालत खराब भयो । छेउछाउमा मानिसहरु रक्सीले टिल्ल भएर सुतिरहेका थिए । यसले पनि उनलाई निद्रा डिस्टर्व भयो । आखिरमा त्यो रात उनी झिमिक्क नगरी बिताए । भोलीपल्ट निराश बनेर दिल्ली फर्किए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK