गौतम र परियारलाई युवा पुरस्कारबाट सम्मान गरिने

ENGLISH

गौतम र परियारलाई युवा पुरस्कारबाट सम्मान गरिने

2 May, 2017 | Bhawana Pathak | 660 Views | comments

नेपाल यू के डेभलपमेन्ट ट्रस्टले २०७३ को युवा पुरस्कारबाट दुई जना युवालाई सम्मान गर्ने भएको छ ।

ट्रस्टले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सामाजिक कार्य अध्ययनरत गर्दै शिक्षा र बिकासकोक्षेत्रमा योगदान पुर्याइ रहेका बाग्लुङका २६ बर्षिय राजेन्द्र गौतम र दलित बालबालिकाको शिक्षाको बिकासको निम्ती कृयाशिल पाल्पाकी २८ बर्षिय मिना परियारलाई युवा पुरस्कार बाट सम्मान गर्न लागेकोजनाएको हो ।

परियार पाल्पा, अर्घखाची र प्युठानका बिभिन्न क्षेत्रमा बालबालिकाको शिक्षाको उत्थानका निम्ती सकृय छन । उनी वर्ल्ड युथ एसोसेशनको बर्ष युवाको पुरस्कारबाट समेत पुरस्कृत भई सकेकी छन ।

त्यसैगरी गौतम, प्रोजेक्ट होप – एक दाता, एक विद्यार्थी छात्रवृत्ति कार्यक्रम मार्फत नेपालका बिभिन्न जिल्लाका गरीब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आई रहेका छन । उनी अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवम् गैर सरकारी सस्था
सोलिडारिटी नेपालका संस्थापक अध्यक्ष हुन ।

नेपालमा गएको बिनासकारी भुकम्प पछीको पुनर्निर्माणअभियानको क्रममा उन्ले १७ बिद्धालयहरु पुनर्निर्माण गरीसकेका छन । गौतम २०१३ को राष्ट्रिय शान्ती पुरस्कार र २०१५ को सोसियल इनोभेसन अवार्डबाट समेत सम्मानित भई सकेका छन ।

पुरस्कारको राशी जनही एक लाख एघार हजार एक सय एघार रुपैयाँ र सम्मान पत्र रहने ट्रस्टलेजनाएको छ ।पुरुस्कार जेठ दोश्रो साता एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK