गोरखा मुस्लिम एकता सेवा समाज कतार गठन

ENGLISH

NRN GLOBAL

गोरखा मुस्लिम एकता सेवा समाज कतार गठन

ध्रुब क्षेत्री, दोहा

10 July, 2017 | Sandeep Bhattarai | 760 Views | comments

गोरखा मुस्लिम एकता सेवा समाज कतार

गोरखा मुस्लिम एकता सेवा समाज कतार अभियान अन्तर्गत गत ७ जुलाई मा बसेको बिशेष बैठकले कतारमा छरिएर रहेका गोर्खाली मुस्लिम समुदायाबीच रहदै आएको एकतालाई अझ प्रगाढ बनाउने भन्दै केहि रिक्त पदहरु पनि पुरा गरि एक पूर्ण कमिटी गठन गरेको छ । 

समुदायको विकास र निकासको निम्ती एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरि बिगत केहि समयदेखी निस्कृय जस्तै रहदै आएको यो संस्थालाई अब नयाँ जोस जांगर र बिल्कुलै नयां ढंगले अगाडी बढाउने प्रतिबद्दताका साथ केहि रिक्त पदहरु पनि पुरा गरि एक पूर्ण कमिटी गठन गरेको कुरा गोर्खा मुस्लिम एकता समाजका अभियन्ता तथा वर्तमान महासचिव इब्राहिम मियाँले बताउनु भयो ।

मियाँका अनुसार उपस्थित अभियन्ताहरु बाट निम्न उल्लेखित पदमा सर्ब सम्मत चयन गरेको छ :
अध्यक्ष : मुमजन मियाँ
प्रथम उपाध्यक्ष : कलिम मियाँ
द्वितिय उपाध्यक्ष : जुम्म दिन मियाँ (करीम )
तृतिय उपाध्यक्ष : अक्बर खाँ मियाँ
महासचिब : इब्राहिम मियाँ
सचिब : मैबु मियाँ
सहसचिब : अहमद रेजा मियाँ
कोषाध्यक्ष : मैबुब हुसेन मियाँ
सहकोषाध्यक्ष : नसिम मियाँ (जलाल मियाँ)
सदस्यहरु : हबिब मियाँ, अम्म दिन मियाँ, इब्राहिम मियाँ, सकिल मियाँ , सलिम मियाँ, मो अलि मियाँ, अमिर मोहम्मद मियाँ, आरिफ मियाँ, समिम मियाँ, समिर मियाँ, सल्लाहकार समितिमा सल्लाहकार संयोजक कमल दिन मियाँ, सल्लाहकार सचिव मैनु दिन मियाँ साथै सल्लाहकार सदस्य मोहमद करम दिन मियाँ रहनुभएको छ ।

एनआरएनए कतारको शुभकामना कार्यक्रममा आयोजक संस्थाहरु जोडिने क्रम जारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK