गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्डका लागि त्रि.वि.बाट प्रकृति ढकाल छनोट

ENGLISH

गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्डका लागि त्रि.वि.बाट प्रकृति ढकाल छनोट

15 November, 2017 | Kunjar Bhattarai | 645 Views | comments

बिजय थापा-देशभरका बि. टेक. खाद्य प्रबिधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक बर्ष प्रदान गरिने ‘ गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड ‘ सन २०१७ का लागि त्रिभुवन विश्वद्यालयलयबाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी प्रकृति ढकाल लाई प्रदान गरिने भएको छ ।

२०१७ को  अवार्ड ढकाललार्इ प्रदान गर्न लागिएको गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष तथा वरिष्ठ  खाद्य  वैज्ञानीक हरिहर गुरागाईले गर्नु भएको छ ।

ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाई ( क्यानडा ) , डा. भवानी चम्लागाई  ( फिनल्यान्ड ), नवराज दाहाल ( नेपाल ) र अमुल घिमिरे ( नेपाल) रहेको खाध्य बैज्ञानिकहरुको मूल्याकंन टोलीले ट्रस्टको मापदण्ड अनुसार प्राप्त निबेदनहरु बाट यो नतिजा प्रकाशित गरेका हुन ।

ट्रस्टका अध्यक्ष हिक्मत थापाका अनुसार गत छ बर्ष देखी दिइदै आएको यो पुरस्कारले नेपालका विश्वविद्यालयमा खाध प्रबिधिमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला मिलिरहेको विश्वाश गरिएको छ ्यस अघि सन २०१७ को पूर्वाञ्चल विश्वविद्यालयको लागि यो पुरस्कार क्याफोडाट कलेज काठमाडौ कि अनु अर्याललाई प्रदान गरि सकिएको छ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK