गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिवेशन सम्पन्न

9 May, 2017 | Bipin Acharya | 715 Views | comments

स्विटजरल्याण्ड, उत्तर कुमार राइको नेतृत्वमा गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन संयोजक रामकृष्ण पुडासैनीले जानकारी दिए अनुसार उम्मेदवारी दर्ता गरेको र तोकिएको मितिमा कसैको पनि दाबी विरोध या उम्मेदवारी फिर्ता नभएको हुनाले निर्बिरोध निर्वाचित घोषणा गरिएको हो।

त्यस्तै उपाध्यक्षमा मेघनाथ ढकाल सचिबमा प्रेम राज घिमिरे (प्रवेश) , कोषाध्यक्षमा गोपाल राज सिल्पकार र केन्द्रीय सचिबको लागि जिबन प्रसाई निर्बिरोध भएका छन्। अधिवेसनमा गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष मुक्त गुरुङ लगायत थुप्रै संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति राखेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK