गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना सदस्यहरुलाई सदस्यता परिचय पत्र तयार गर्दै

ENGLISH

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना सदस्यहरुलाई सदस्यता परिचय पत्र तयार गर्दै

17 May, 2018 | Sandeep Bhattarai | 5555 Views | comments

अस्ट्रेलिया गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्ना सदस्यहरुलाई सदस्यता परिचय पत्र तयार गर्दैछ ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्संग सहकार्य गर्दै एनआरएनए अस्ट्रेलियाले आफ्ना सदस्यहरुलाई सदस्यता परिचयपत्र तयार गर्न लागेको जानकारी दिएको छ ।

त्यसर्थ एनआरएनए अस्ट्रेलियाले आफ्ना सदस्यहरुलाई आफ्नो विवरण भरि सहयोग गरिदिनु हुन सबैमा सादर अनुरोध गरेको छ । यसअघि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सदस्य नभएकाले पनि अहिले पनि सदस्यता लिएर यो विवरण भर्न सक्ने जनाएको छ ।

आफ्नो विवरण भर्नका लागि यो लिंकमा क्लिक गर्नु होला :
https://goo.gl/forms/6mBego7PsTgwqyrj1

आफ्नो सदस्यता जानकारीका लागि यो लिंकमा क्लिक गर्नु होला :
http://nrn.org.au/membership-status/info/

अस्ट्रेलियामा ‘नेपाल फेस्टिवल- २०१८  हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK