गैर आवसीय नेपाली संघ ओमनको अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

गैर आवसीय नेपाली संघ ओमनको अधिवेशन सम्पन्न

20 July, 2017 | Bipin Acharya | 880 Views | comments

गैर आवसीय नेपाली संघ ओमनको सललाहामा चौथो अधिवेशन सम्पन्न भएको छ । उक्त सम्पन्न अधिवेशनले टिका दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षद्वय दिपक तामाङ्ग, दिपक सिन्जाली, प्रबक्ता महेन्द्र सडौला, सचिब कृष्ण बिके, उपसचिव मनोज घिमिरे, कोषाध्यक्ष सुकबहादुर थामी, सह कोषाध्यक्ष गिता थापा रहेका छन् ।

सदस्यहरु शंकर रिजाल,पदम पान्डे, बिरेन्द्र मन्डल, सागर अधिकारी, कमल देवकोटा, कमला तामाङ्ग, लक्ष्मी रसाइली, कुमारी राई, सरिता बिक रहेका छन् । सल्लाहाकार चन्द्र कुमार सुनुवार रहेका छन् । नव गठित पदाधिकारीलाई प्रमुख अतिथि एनआरएन ओमनका अध्यक्ष दिपक श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा श्रेष्ठले हजारे अभियानलाई सफल बनाउने तर्फ उन्मुख बताए । कार्यक्रममा एनआरएनको संयोजक रबि लामिछाने, बुद्ध भिजनका ओमकार तामाङ्ग, अन्तराष्ट्रिय नेपाली साहित्य समितिका महासचिव सुशील पुन बिरही, तामाङ समाज ओमनका अनिता तामाङ्ग लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK