गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा न्यौपाने

ENGLISH

गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा न्यौपाने

1 September, 2017 | Sandeep Bhattarai | 1885 Views | comments

मलेसिया

गैरआवासीय नेपाली संघ मलेसियाको अगष्ट २७ तारिकमा पाँचौ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले नयाँ अध्यक्षमा खगेन्द्र न्यौपानेलाई निर्विरोध चयन गरेको छ । न्यौपाने सहित संघले आगामी दुई वर्षे कार्यकालका लागि ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षत्रयमा शुभद्रा लिङदेन, श्यामकला तिवारी, टेक बहादुर टमोटा रहेका छन् भने महासचिवमा लाल बहादुर आले, सचिवमा रञ्जित कुमार क्षेत्री, कोषाध्यक्षमा मिमलाल शर्मा, महिला प्रतिनिधिमा सुकमाया थापा, युवाप्रतिनिधिमा ज्ञानेन्द्र बहादुर सिंह रहेका छन । त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद नेपाल, हरिप्रसाद कोइराला, अस्मिता सुवेदी, नन्दबहादुर क्षेत्री, दीपक अधिकारी, गणेश अधिकारी, बत्तम बहादुर, सुवासचन्द्र पौडेल, बलबहादुर राई, दिलकुमार केरुङ, इन्द्रनारायण लिम्बू, रामहरि सापकोटा, रामचन्द्र नेपाल, विरेन्द्रकुमार नेगी, जीवनबहादुर घिसिङ, राजु ढुंगाना, पासाङ लामा, हेमराज सापकोटा, रेशम खत्री, श्रद्धा देवान र राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

गत अगस्त २० तारिख सम्म विभिन्न पदमा उम्मेदवारी परेको र त्यसमा अन्य कसैको उम्मेदवारी नपरेको तथा कसैले उम्मेदवारी फिर्ता पनि नलिएको कारण सबै उम्मेदवार सर्वसम्मत भएका हुन् ।

यसैगरी आइसीसी सदस्यका लागि भने २७ अगस्तका दिन निर्वाचन भएको थियो । जसमा विश्व राईले महेन्द्र शाहलाई पराजित गर्दै आइसीसी सदस्यमा निर्वाचित भएका थिए ।

एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK