गैरआवासीय नेपाली संघ एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रीय बैठक सुरु

ENGLISH

NRN GLOBAL

गैरआवासीय नेपाली संघ एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रीय बैठक सुरु

25 December, 2016 | Bipin Acharya | 1015 Views | comments

बैदेशिक रोजगारीको क्रममा बढ्दै गएको मानवतस्करी, आपतकालिन राहत कोष तथा नेपालमा पर्यटन प्रवर्द्धनलागयतका बिषयमा छलफल गर्न गैरआवासीय  नेपाली संघ एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रीय बैठक सुरु भएको छ।

nrna

अफ्रिकी क्षेत्रमा रहेका पन्ध्र वटा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु सहभागि दुई दिने बैठक तान्जेनियाको राजधानी दार-ए सलाममा शनिबार सुरु भएको हो ।

अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले र उपाध्यक्ष कुमार पन्तले सम्मेलनको उद्घाटन गरेका छन। सम्मेलनको पहिलो दिन अतिथिहरुले शुभ-कामाना ब्यक्त गरेका थिए ।

यस्तै अफ्रिकन कलाकारहरुले बिभिन्न प्रस्तुतिहरुसँगै नेपाली गीतमा समेत नृत्य प्रस्तुत गरेको संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए। दुई दिनसम्म चल्ने अफ्रिका क्षेत्रीय सम्मलेन आईतबार घोषणापत्र जारी गर्दै सकिँदै छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK