गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व समीतीको बैठक सम्पन्न

ENGLISH

NRN GLOBAL

गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्व समीतीको बैठक सम्पन्न

1 July, 2016 | Bipin Acharya | 1535 Views | comments

गैरआवासीय  नेपाली संघको आर्थिक स्थायित्व समितिको पहिलो कन्फ्रेस कल बैठक हालै सम्पन्न भएको छ | बैठकले संघको हाल सम्मको आर्थिक श्रोत ,स्थिती र यस सम्बन्धमा भएका प्रयासहरुको बारेमा समिक्षा गरेको थियो |

संघको कार्यालय र गतिबिधी सन्चालनका लागि हालसम्म सदस्यता र बेलाबखत संकलन गरिने चन्दा र सहयोग बाहेक अन्य स्थाई श्रोत नभएको हुँदा त्यस तर्फ छलफल चलाई बैकल्पिक स्थाई श्रोतहरु तयार गर्ने तर्फ बैठकमा छलफल गरिएको थियो | समितिले यो सम्बन्धमा अल्पकालिन र दिर्घकालिन रणनिती तयार गरी अन्तराष्ट्रिय समितिमा कार्यन्वयनका लागि शिफारिश गर्ने निर्णय गरेको छ |

बैठकले दिर्घ कलिनरणनिती तयार गर्न डिल्ली भट्टराई (अमेरिका) र अल्पकालिन रणनिती तयार पार्न भैरब ढकाल (अस्ट्रेलिया)लाई संयोजक तोकेको छ  |

बैठक समितिका संयोजक तथा संघका अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा सन्चालन भएको थियो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK