गैरआवासिय नेपाली संघको पाँचौ क्षेत्रीय सम्मेलन कतारमा सम्पन्न

ENGLISH

NRN GLOBAL

गैरआवासिय नेपाली संघको पाँचौ क्षेत्रीय सम्मेलन कतारमा सम्पन्न

25 July, 2016 | Bhawana Pathak | 1110 Views | comments

एनसिसि कतारको संयोजकत्वमा गैर आवासिय नेपाली संघको पाँचौ क्षत्रिय सम्मेलन सम्पन्न भएको छ । भेलाले बिभिन्न किसिमले विदेशमा गई बसोवास गर्ने नेपालीहरुको हक र हितमा सम्बन्धित पक्षमा गई पहल गर्ने निर्णय गरेको छ ।

katar-sammelan

कार्यक्रममा एनआरएन एका अध्यक्ष शेष घले , नेपालबाट एआईजी बिज्ञान राज शर्मा तथा बैदेशिक रोजगार बिभाग र संचयकोषका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

एनआरएनएका प्रतिनिधिहरुले न्युनतम सुन नेपाल लान पाउने बिषयमा गरेको निर्णलाई खुलेर बिरोध गरेका छन् ।बिभिन्न देशका एनआरएनए को अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आफ्ना देशमा नेपालीलाई आईपर्ने गरेको समास्याका बिषयमा छलफल गरिएको थियो ।

सम्बन्धित राष्ट्रका कानुन व्यवसायिहरुको परामर्श लिई दर्ता प्रकृया अगाडी बढाउने ,बैदेशिक रोजगारीका लागी रोजगारदाता कम्पनिहरुको मागपत्रबाट आउने सम्बन्धित मुलुकको जुन सुकै निकायले प्रमाणित गरे पनि सम्बन्धित मुलुकमा रहेका नेपाली दुताबासबाट अनिवार्य रुपमा प्रमाणित गर्ने व्यवस्थाको लागी नेपाल सरकार अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK