गेम खेल्दा खेल्दै क्यानडाबाट अमेरिका पुगे दाजु भाई

ENGLISH

TECH

गेम खेल्दा खेल्दै क्यानडाबाट अमेरिका पुगे दाजु भाई

28 July, 2016 | Anjana Bhandari | 1505 Views | comments

Pokemon-GO

“पोकेमन गो” गेम एप्लिकेशन आजभोलि निकै चर्चामा छ । आजकाल जो कोही यो गेममा मस्त हुन्छन् । कुनै कुनै देशमा त यो गेमको क्रेज बढेका कारण एप्लिकेशन बन्द गराउने माग पनि छ । केही समय अघि, एक युवती एक शुरमा गेम खेल्दाखेल्दै रुखमा चडेको कुरा आएको थियो । यो खबर सेलाउन नपाउँदै दुई दाजुभाई गेम खेल्दाखेल्दै अमेरीका पुगेका छन् ।

यी दुई दाजुभाई गेम खेल्दा खेल्दै क्यानडाबाट अमेरिका पुगेका हुन् । गमे खेल्दा खेल्दै उनीहरुले क्यानडाको अल्बर्टा प्रान्तबाट अमेरीकाको मोन्टानामा छिरेका पत्तै पाएनन् ।

गेम खेल्दा खेल्दै अमेरीकाको सिमाना नागेका यी दुईलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् । सोधपुछ सकिएपछि सुरक्षाकर्मीले यी दुईलाई उनीहरुको आमालाई जिम्मा लगाएको थियो ।

यो पनि पढ्नुहोसइन्टरनेटमा चर्चित बन्दै “पोकमोन गो” गेम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK