गुगल बन्यो विश्वकै सर्वाधिक मूल्यवान ब्राण्ड

ENGLISH

TECH

गुगल बन्यो विश्वकै सर्वाधिक मूल्यवान ब्राण्ड

6 November, 2017 | Kunjar Bhattarai | 2385 Views | comments

गुगल विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।ब्राण्डफाइनान्सले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । जसमध्ये  गुगल पहिलो नम्बरमा छ ।

गुगल एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै यो वर्षको सर्वाधिक मूल्यवान ब्राण्ड सूचिमा सफल पर्न भएको हो । बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ ।

गत वर्ष एप्पलको ब्राण्ड भ्यालू १ सय ४५ अर्ब ९० करोड डलरबाट घटेर १०७ अर्ब १० करोडमा झरेपछि गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको हो । गुगलको ब्राण्ड भ्यालू १ खर्ब ९ अर्ब ४७ करोड डलर रहेको छ ।

 विश्वको सर्वाधिक मूल्यवान दश ब्राण्ड र तीनको ब्राण्ड भ्यालू  

गुगलः ब्राण्ड भ्यालू -१ खर्ब ९ अर्ब ४७ करोड डलर

एप्पलः ब्राण्ड भ्यालू -१ खर्ब ७ अर्ब १४ करोड डलर
अमेजनः ब्राण्ड भ्यालू -१ खर्ब ६ अर्ब ३९ करोड डलर
एटी एण्ड टी टेलिकमः माइक्रोसफ्टः ब्राण्ड भ्यालू ७६ अर्ब २६ करोड डलर
सामसुङः ब्राण्ड भ्यालू -६६ अर्ब २१ करोड डलर
भर्जन टेलिकमः ब्राण्ड भ्यालू -६५ अर्ब ८७ करोड डलर
फेसबुकः ब्राण्ड भ्यालू- ६१ अर्ब ९९ करोड डलर
चाइना मोबाइल टेलिकमः ब्राण्ड भ्यालू -४६ अर्ब ७३ करोड डलर
एनटीटी टेलिकमः ब्राण्ड भ्यालू- ४० अर्ब ५४ करोड डलर
ब्राण्ड भ्यालू -८७ अर्ब १ करोड डलर

गुगलको नयाँ स्मार्टफोन अक्टोबरमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK