गीत चोर्ने म मात्र होइन धेरै छन् : दिपक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गीत चोर्ने म मात्र होइन धेरै छन् : दिपक (भिडियो सहित)

30 July, 2017 | Sandeep Bhattarai | 655 Views | comments

दिपक

यति बेला बजार तताएको छ, ‘छक्का पन्जा २’ को गीतले । नेपाली फिल्म छक्का पन्जा असोज ११ जेत बाट एकै साथ प्रदर्शनमा आउन लागेको छ । दिपकराज गिरी र दिपा श्री निरौलाको नाम जोडिएर बनेको फिल्म प्रतिक्षाको रुपमा रहेको छ ।

अघिल्ला फिल्ममा जस्तै यो फिल्मबाट पनि निर्माण पक्षले धरै नै अपेक्षा गरेको छ । अझ छक्का पन्जाको सिक्वेलको रुमपा रहेको यो फिल्म नेपाली सिनेमाहरुको सिक्वेललाई हेर्ने हो भने त्यती चलेको देखिदैन । दिपकले बिभिन्न मिडियालाई दिएको अन्र्तवार्ता हेर्ने हो भने पनि नाम मात्र सिक्वेल हो तर कथा बस्तु फरक रहेको बताईरहेका छन् ।

पहिलेका फिल्ममा सुर्के थैली खै र पूर्व पश्चिम रेल जस्ता धमकेदार गीत दिईसकेको उनको टिमले यो वर्ष पनि ‘छक्का पन्जा २’ को त्यस्तै गीत आउनेमा दर्शक प्रतिक्षारत थिए । जब गीत रिलिज भयो तब यसको चर्चा बजारमा सुनिन थाल्यो । गीत पहिलेका फिल्म भन्दा भिन्दै प्याटनमा आयो तर गीत चोरी गरेको आरोप समेत निर्माण पक्षलाई लागेको छ । कान्छा मगर नेपालीको गीतलाई दिपकराज गिरीले आफ्नो शब्द भनेर एरेन्जर आल्मोडा राना उप्रेतीलाई एरेन्ज गर्न लगाए । गीतको नेम टाईटलमा देख्न सकिन्छ कि त्यहा शब्द प्रिन्स र दिपकराज गिरी लेखिएको त ।

दिपक भन्छन् गीत पुरानो हो, उनले पनि सानो सानोमा सुन्ने गरेको बताएका छन् । उनकै शब्दमा भन्नु पर्दा यो गीत को शब्द अर्कै थियो,
ए दाजु नसमाउ नाडीमा
जान्न म त खुर्सानी बारीमा’
यस्तो गीतलाई कान्छा मगर नेपालीले जान्न म त इन्जिनको गाडीमा भनेर मोडिफाई गरेका थिए । कान्छा मगरको गीत चोरेको आरोप लागेका गिरीले मगरले पनि अरुको गीत चोरेको र मगरको गीत हामीले चोरेर झन मोडिफाई गरेको भनेका छन् ।

हेर्रौ कस्तो छ त नयाँ छक्का पन्जा २ को गीत :

नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा चलचित्र ‘छक्का पन्जा २’ को गीत (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK