गीत गाउँन सुरु गरे पुजा र पलले

ENGLISH

ENTERTAINMENT

गीत गाउँन सुरु गरे पुजा र पलले

24 February, 2017 | Bhawana Pathak | 910 Views | comments

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’को छायाँकन प्रारम्भ भएको छ । बिहिबार राजधानीको स्वयम्भु नजिकैबाट फिल्मको दृश्यांकन सुरु गरियो ।
puja-paul
क्यामेरा पुजा गर्दै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले फिल्मको लागी पहिलो दृश्य दिएका छन् । पल र पूजा फिल्मका लिड कलाकार हुन् । फिल्मका कलाकारसँगै प्राविधिक र निर्देशकले क्यामेरा पूजा गरेर छायांकन सुरु गरिएको थियो ।

४० दिनको अवधि लिएर फ्लोरमा गएको फिल्मको छायाँकन ४ दिनसम्म मुहर्त भएकै ठाउँमा चल्नेछ । सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरी पनि फिल्ममा लिड अभिनयमा हुनेछन् ।

फिल्मलाई काठमाण्डौसँगै पोखरा र मुस्ताङमा खिचिने निर्देशक थापाले बताए । सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सुदर्शन थापाको लगानी छ भने अभिनेत्री पूजा शर्मा यो सहनिर्मात्रीमा छिन् ।अर्जुन पोखरेलको संगीत रहने फिल्मलाई संजय लामाले खिच्दैछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK