गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

ENGLISH

ENTERTAINMENT

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

विजय थापा –

18 October, 2018 | Sandeep Bhattarai | 4905 Views | comments

जुनकिरी

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई रहने यूवा गीतकार भुपेन्द्र न्यौपानेको ‘” जुनकिरी” नामक गीत बजारमा छिट्टै आउने भएको छ । हाल अमेरिका बस्दै आएका न्यौपाने समय व्यवस्थापन गर्दै जुनकिरी गीत निकाल्ने तरखरमा रहेका छन् ।

उक्त गीतको छायाँकन धमाधम भै रहेको छ भने उक्त गीत बिन्ध्यवासिनी म्युजिक प्रा लि ले बजार ल्याउने भएको छ । उक्त गीतका गायक प्रताप दास हुन् भने सङ्गीत शंकर थापा(स्माइल) ले दिएका छन् । गीत भुपेन्द्र न्यौपानेको रहेको छ भने काजिश श्रेष्ठले निर्देशक दिएका छन् ।

उक्त गीतमा कलाकारहरु अन्जली अधिकारी तथा काजिश श्रेष्ठको अभिनय रहेको छ । क्यामरा (चित्रग्राहिणी)अजय रेग्मीले गरेका छन् । न्यौपाने अमेरिकाका विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् भने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

गीतकार भुपेन्द्र न्यौपानेको’अरु संग को’म्युजिक भिडियो सार्वजनिक

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK