गीतकार गौतमलाई अझैपनि सम्झना छ त्यो कौशिको (भिडियो)

ENGLISH

ENTERTAINMENT

गीतकार गौतमलाई अझैपनि सम्झना छ त्यो कौशिको (भिडियो)

16 June, 2016 | Bipin Acharya | 800 Views | comments

naryan-gautamनारायण गौतमको रचनामा अनि शब्द मा खै के त्यस्तो जादुछ कुन्नि उनले लेखेका प्राय गीतहरु मन छुन सफल हुन्छन । हाल उनले अझैपनि सम्झना छ त्यो कौशिको ऐना को गति रचना गरेका छन् । जस्ले साँगेतिक बजार निकै तताएको छ भन्दा पनि फरक नर्पला ।

मकवानपुरको हेटौडामा जन्मेर, हाल अमेरीकालार्इ कर्मथलो बनाएका गौतम घरको कान्छा छोरा हुन् । आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार गौतम भन्छन मेरो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म यस्तै गीतहरुको रचना गरिरहने छु ।

हुनत गौतमले संख्यात्मक रुपमा धेरै गीत नलेखेता पनि गुणात्मक रुपमा भने उनको गीति लेखन निकै अब्बल छ । सानै देखिबाट साहित्य रचनामा रुचि राख्ने गौतमले यो गीत बजारमा ल्याउने बताएका छन् । कि त रचना नै नगर्ने गरिसके पछि पहिलो दर्जाको रचना गर्ने उनको दाबी छ । गौतमले हालसम्म लगभग १५० गीतको रचना गरेका छन् ।

अझै पनि सम्जना छ त्यो कौशि को ऐना केश कोर्न बाहिरिएकि त्यो पल मैले बिर्सिएको छैन । गीतको लय र शब्द भावले नै झल्काउछ कि यो गीत निकै पेकिल र चोखोमाया का भावनामा आधारीत रहेको छ ।

गौतमको रचनामा तयार भएको यस गीतलाई सुमधुर आवाजका धनि गायक दिपक लिम्बुले आवाज दिएका छन् । यस्तै गीतमा अहिलेका चर्चित सँगीतकार राजशुक्र लिम्बुले सँगीत रहेको छ भने एरेन्ज बाबुल गिरीले गरेका छन् । बिदेशमा रहेर पनि नेपाली गीत सँगीतलाइ माया गरेर पहिलो एल्बम निकाल्ने भएका छन उनको यो कदपले नेपाली साँगेतिक जगतमा एक इटा थप्ने कार्यमा साथ दएको छ भन्दाफरक नपर्ला ।

बिदेशमा रहेर पनि नेपाली गीत सँगीतलाइ माया गर्नुर एल्बम निकाल्नु साच्चै सकारात्कम पक्ष हो । प्रेमिल भावले ओतपोत भएको यो गीत नेपालीहरुको मन मुटुुमा नबस्नेत कुरै भएन ।

त्यसोत यसभन्दा अगि पनि उनको रचनाको गीत गायक हिमाल सागरले रेकर्ड गराएका थिए । जुन गीतको बोल रहरहरु थाति राखि भन्ने थियो भने यस गीतको म्यूजिक भिडियो गत महिना मात्रै बजारमा आएको थियो । यस्तै उनको दोस्रो गीत प्रमोद खरेलको आवाजमा मरे पछि तिमी सँग भन्ने हो बोलको गीत रेकड भएको छ ।

अब उनले चाडै नै श्रुतिमा नामक सोलो एल्बम बजारमा ल्याउने तयारी गरेका छन् । निकै नै मिजासिला र मिलनसार स्वभाकका गौतम गीत रचना गरिरहदा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउँछन् । जे जस्तो भएता पनि सफल रचनाकारको यो सपना पुरा भएकोमा लाखौलाख शुभकामना ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK