गिरी र कोइराला रुसमा पुरस्कृत

ENGLISH

NRN GLOBAL

गिरी र कोइराला रुसमा पुरस्कृत

21 June, 2016 | Sandeep Bhattarai | 1260 Views | comments

विश्व नेपाली साहित्य महासङ्घ रुस शाखा र गैरआवासीय नेपाली सङ्घ रुसले नेपालका साहित्यकार धनराज गिरी र अश्विनी कोइरालालाई नेपाली साहित्यमा पुर्याएको योगदानबापत ‘पृथ्वी मिनाएभ पुरस्कार’बाट पुरस्कृत गरेका छन् ।

rs1

हरेक दुई दुई वर्षमा प्रदान गरिने सो पुरस्कारका साथ संयुक्त रुपमा रु ६४ हजार नगद पनि छ । एनआरएनएका पूर्वकेन्द्रीय अध्यक्ष जीवा लामिछानेको उपस्थितिमा रुसको राजधानी मस्कोमा यसै साता आयोजित कार्यक्रममा साहित्य महासङ्घ रुसका अध्यक्ष गोविन्द गौतमले पुरस्कार हस्तान्तरण गरेको साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK