गिरान्चौरमा न्यानो स्पर्शको टोली श्रमदान गर्दै

ENGLISH

ENTERTAINMENT

गिरान्चौरमा न्यानो स्पर्शको टोली श्रमदान गर्दै

गिरान्चौरमा माटो खेल्दै मिस्टर नेपाल

18 July, 2016 | Sandeep Bhattarai | 1100 Views | comments

मिस्टर नेपालका फस्ट रनर अप दिपसन भट्टराई न्यानो स्पर्शको टोलीसहित गिरान्चौर पुगेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधीन एकिकृत बस्ती निर्माणमा श्रमदान गर्न उनी न्यानो स्पर्शको टोलीसँगै गिरान्चौर पुगेका हुन् ।

dh

सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्शले गिरान्चौरमा श्रमदानको साथमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सहयोगी भावना भएका युवाहरुको समूह न्यानो स्पर्शका ४० जना सदस्य गिरान्चौर पुगेका हुन् । युवराज बोहोरा, दिनेश ऐयर, विकास अधिकारी, अरुण शाहिको सक्रियतामा सामाजीक सञ्जालमार्फत एक भएका युवाहरुले विभिन्न सामाजीक काम गरेर न्यानो स्पर्श दिने गरेका छन् । अस्थायी टहरामा बसेर काम गरिरहेका कामदार र गाउँले गरी ३ सय भन्दा बढीलाई न्यानो स्पर्शको टोलीले स्वास्थ्य जाँच गरेर औषधी वितरण गरेको छ । टोलीका सदस्यहरुले निर्माणाधीन बस्तीको तीन वटै ब्लकमा छरिएर श्रमदान गरेका छन् ।

dh1

यस्तै, गिरान्चौरमा रहेका भूकम्प पीडितका लागि उनीहरुले साबुन, चिउरा, चाउचाउलगायतका सामग्री पनि वितरण गरेका छन् । श्रमदानको साथै स्वास्थ्य शिविरको आवश्यकतालाई बुझेर न्यानो स्पर्शको टोलीले सहयोग गरेकोमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले धन्यवाद दिएका छन् । श्रमदानको निकै आवश्यकता रहेकाले यस्ता देशभक्त युवाहरुको गिरान्चौरलाई खाँचो रहेको बताएका छन् ।

यो पनि हेर्नुस – धुर्मुस सुन्तली सहयोग संकलन कार्य स्थगित गर्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK