गिनिज वल्र्ड रेकर्डमा सुबेदीको नाम

ENGLISH

ENTERTAINMENT

गिनिज वल्र्ड रेकर्डमा सुबेदीको नाम

17 January, 2017 | Bhawana Pathak | 870 Views | comments

विश्वकै सर्वाधिक उचाईमा पहिलो पटक फिल्म अवार्ड आयोजना गरेका राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डका अध्यक्ष तथा चलचित्र पत्रकार रामबहादुर सुवेदी (आर.के)ले गिनिज बुकमा रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । गिनिज बुकले ४ हजार ६ सय २७ मिटर उचाईमा फिल्म अवार्ड गरेको भन्दै सुवेदीको नाम दर्ता गरेको हो ।

rk-2

गिनिज वल्र्ड रेकर्डस्ले सन् २०१६ नोभेम्बर २८ मा हाइएस्ट अल्टिच्यूट एवार्ड सेरोमनी अन ल्याण्ड भनेर आफ्नो नाम रेकर्डमा राखेको सुबेदीले बताए । गत मंसिरमा सगरमाथाको आधार शिविरमा उनले सातौं संस्करणको अवार्ड आयोजना गरेका थिए । जसमा राजधानीबाट चलचित्र निर्माता, निर्देशक, हल व्यवसायी, वितरक, कलाकार र पत्रकारको जम्बो टोली लुक्ला विमानस्थल हुँदै बेश क्याम्प पुगेका थिए । उक्त स्थानमा आधा दर्जन चलचित्रकर्मीहरुलाई उक्त स्थानमा अवार्ड दिइएको थियो । सुबेदीले २०६६ देखि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड गर्दै आएका छन् ।यो अवार्डको नाम पनि गिनिज वल्र्ड रेकर्डले दर्ता गरेको छ ।

‘गिनिज बुककै लागि भनेर आफुले काम गरेको होइन’ सुवेदीले भने ‘ तर आफुले गरेको कामको मुल्यांकन र सम्मान हँुदोरहेछ ।’ २०६७ मा दुबईको आबुधावीमा अवार्ड गरेका सुवेदीले राष्ट्रिय कलाकार भर्सेन कलाकार र पत्रकार भर्सेन कलाकार फुटबल पनि गराउदै आएका उनले थाइल्याण्डको पतैया ब्रिजको समुद्रमाथि पनि अवार्ड आयोजना गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK